~~~~ गजल~~~~ शब्द शब्द समेटेर साह्रै मिठो गीत हुन्छ। बिप्लब उदित रिजाल "अदृश्य" {तल्लो ड्याङ्को मूला} थुम्बेदिन सात ताप्लेजुङ्

~~~~ गजल~~~~ शब्द शब्द समेटेर साह्रै मिठो गीत हुन्छ। एक एक मिली उठे पक्कै हाम्रो जीत हुन्छ॥ समाजको नियम पनि बुझ्दिनकी म त हेपी हेपी दबाउने कस्तो यहाँ रीत हुन्छ ॥ समाजको परिबर्तन लक्ष्य थियो मेरो अनबरत जँगिएर गासीएको प्रीत हुन्छ ॥ रहर थियो बस्ने समाजको नयनभित्र कठाङ्ग्रीने हिउसरी शिशिरको शित हुन्छ॥ समाजको रुप नै फेर्ने धोको भए हे "अदृश्य" गर है क्रान्ती बिप्लब उदित समाजकै हीत हुन्छ ॥ बिप्लब उदित रिजाल "अदृश्य" {तल्लो ड्याङ्को मूला} थुम्बेदिन सात ताप्लेजुङ्

No comments:

Post a Comment

भित्री भागमा.......

Ek kabita

 कविता                         "चेलिको आग्रह "  मेरो खुसिको सङ्गम बिन्दुएक माइती  रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग...