गजल ❤ ❤ ❤ ❤ थिचो मिचो सधै सधै अमण्डले दल्नेछ, बिप्लब उदित रिजाल

गजल
❤ ❤ ❤ ❤

थिचो मिचो सधै सधै अमण्डले दल्नेछ,
बसेरनै आखा चिम्ले मद्रण्डले छल्नेछ ।।


नबोलेरै हासे मात्र दुश्मनले छेकेर,
दिन दिनै थिचो मिचो उदण्डले चल्नेछ ।।


बाच्दैन त्यो गोहि पनि पानी बाट फुत्किदा,
मरिकन उसको हड्डी क्रुदण्डले ढल्नेछ ।।


निभाएर निभ्ने छैन क्रान्तिको आगो पनि,
उर्लिएर दिन रात प्रचण्डले बल्नेछ ।।

,
अन्यायका किर्ते डाटा कति दिन राख्छो अब,
घनघोर अग्निभित्र हेमण्डले जल्नेछ ।।

,
अन्यायमा उभिएको कानुनको खम्बा त्यो,
न्याय खोच्दा भाचिएर बक्रण्डले ढल्नेछ ।।
,

क्रान्तिको नौलो बिज छर्नु छ हे बिप्लब उदित,
क्रान्तिको त्यो फल अब अक्रण्डले फल्नेछ ।।

,
ठुलि गरेँ है सबैजना लाई
❤ ❤ ❤ ❤
बिप्लब उदित रिजाल
थुम्बेदिन सात ताप्लेजुङ ।

{नोट}
1)अमण्ड > दुश्मन
2) मद्रण्ड > समय
3)उदण्ड > भयाबह
4)क्रुदण्ड > पूरै
5)प्रचण्ड > तेज
6) हेमण्ड >ज्वाला
7)बक्रण्ड > टुक्रा टुक्रा
8)अक्रण्ड > श्रम
❤ ❤ ❤
धन्यबाद ।।।

No comments:

Post a Comment

भित्री भागमा.......

Ek kabita

 कविता                         "चेलिको आग्रह "  मेरो खुसिको सङ्गम बिन्दुएक माइती  रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग...