कैलाली घटनाका चार अरोपी पक्राउ update..

कैलाली घटनाका चार अरोपी पक्राउ 25 Aug 2015 | 12:25pmमङ्गलबार ८ भाद्र, २०७२दिलबहादुर छत्याल DISQUS_ COMMEN TS (0 votes) कैलाली– सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए। [image] 'पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले नागरिकन्युजसँगभने, 'दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ।'पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। सोमबार कैलालीको टीकापुरमा अान्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको अमानवीय ढंगले हत्या गरेका थिए।

No comments:

Post a Comment

भित्री भागमा.......

Ek kabita

 कविता                         "चेलिको आग्रह "  मेरो खुसिको सङ्गम बिन्दुएक माइती  रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग...