मुक्तक


मुक्तक तिमी मेरो जिन्दगीको खास बनेउ सानु प्यासमा पानी भोकमा गास बनेउ सानु भए पनि टाढ टाढा मुटु बेग्ला बेग्लै मैले फेर्ने हरेक ढड्कन सास बनेउ सानु ♡♡⇨ⓒ तिम्रै बिप्लब उदित

No comments:

Post a Comment

भित्री भागमा.......

Ek kabita

 कविता                         "चेलिको आग्रह "  मेरो खुसिको सङ्गम बिन्दुएक माइती  रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग...