श्रीमान भारत एन्ड दिल्ली सर्कार....!!
सक्छौ भने सधैं को लागि नाका बन्द
गरिदेऊ "सौता को रिस ले पोइको
हग्ने"गर्न छोड अब, जुँगा पालेर हिजडा ले मर्दानी देखाको सुहाउँदैन्, नुन् बन्द गर हामी नुन् ढूङ्गो ले काम चलाउछौँ, तेल रोक दियालो बालेर स्वतन्त्र बाँच्ने हिम्मत राख्छौँ तर तिमी तिम्रो बोर्डर बाट एक दिन को लागि गोर्खे हटाएर हेर तिम्लाई पाकिस्थानले धोती मै तुरी गराउँछ। "जय नेपाल"
श्रीमान भारत एन्ड दिल्ली सर्कार....!!
नमस्कार म बिप्लब उदित यो ब्लग मार्फत बिबिध साहित्यीक खुराकका अतिरिक्त बिबिध मनोरञ्जनात्मक पोश्ट गर्नेछु ।।
धन्यबाद
बिप्लब अदृश्य
Subscribe to:
Post Comments (Atom)
भित्री भागमा.......
Ek kabita
कविता "चेलिको आग्रह " मेरो खुसिको सङ्गम बिन्दुएक माइती रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग...
-
गजल,,,, हासेर म बोली दिन्थेँ आशु झर्न खोज्छ, बाँचेर म हिडि दिन्थेँ दिल मर्न खोज्छ ।। जीन्दगीमा केहि गर्ने लक्ष्य थियो मेरो, कल्पनाले ग...
-
साहित्य संसार : टुक्रो.... ----------- >>> बिप्लब अदृश्य थुम्बे... : टुक्रो.... ----------- खाको कसम आज आफैँ चुकायौ म बाट आफ...
-
गाँउलेको साहित्यिक बसेरा: चुल्ठोले छोपेको बुध्दी चुल्ठो काटेर नी पलाएन(ejana... : परदेसिको समय व्यतित गर्ने चौतारी भनेकै यही सामाजिक संजाल फ...
No comments:
Post a Comment