एउटा कबिता // " कर्तब्य अर्कै हुनेछ " ,


एउटा कबिता // " कर्तब्य अर्कै हुनेछ " , सँसार पुर्बतिर दौडि रहेको बेला एक्कासी पुर्बमा तुवालो बस्यो भने आमाको हाँसोको सुन्दर मुहारमा अनकन्टार आशुको भेल बर्सियो भने त्यो बखत त हाम्रो कर्तब्य अर्कै हुनेछ ।। . आँफु सँगैको साथी हातैबाट चीप्लियो भने जोगाउदा जोगाउदैको अमूल्य गास स्याउलाले घेरेको बास उम्कीन लाग्यो भने हाम्रो कर्तब्य अर्कै हुनेछ ।। बिप्लब उदित रिजाल थुम्बेदिन ताप्लेजुङ क्रमश ...

No comments:

Post a Comment

भित्री भागमा.......

Ek kabita

 कविता                         "चेलिको आग्रह "  मेरो खुसिको सङ्गम बिन्दुएक माइती  रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग...